Logo

अर्थ

आजको मुद्रा बिनिमयदर विवरणसहित



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबार असार २५ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा सटहीदर विवरण दिएको छ ।

आज तपाई मुद्रा सटही गर्दै हुनुहुन्छ भने विभिन्न मुलुकहरुको डलर मध्ये अमेरिकी डलरर १ को खरिददर १२६.५१ पैसा तोकेको छ ।

यस्तै विक्रीदर १२७.११ पैसा रहेको छ । हिजो शुक्रबार युएस डलर १२६.३९ पैसा थियो । यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८६.२७ पैसा रहेको छ ।

सिंगापुर डलर ९०.१६, क्यानेडियन डलर ९७.२९, हङकङ डलर १६.१२ पैसा रहेको छ । यस्तैगरी खाडी मुलुकहरुमध्ये कुवेती दिनार १ को खरिददर ४११.२५ पैसा बहराइन दिनार ३५५.५९, युएई दिराम ३४.४४, कतारी रियाल ३४.४४ र साउदी रिाल ३३.७० पैसा रहेको राष्ट्र बैंकको विवरणले दिएको छ ।

 
यस्तै अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् बिबरणमाः 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार ०८:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।