चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति पश्चात डा. केसीले अनसन तोडेका छन् ।
आइतबार डा. केसीले कोरोनामुक्त भएका त्रिवि शिक्षण अस्पतालका कर्मचारीको हातबाट जुस खाएर अनशन तोडेका हुन्।
शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा।केसीले २८ औं दिनमा अनशन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
यस्ताे छ सहमतिपत्र





















प्रतिक्रिया