Logo

आजको तस्बिर

इन्द्रजात्रा सुरु, विशेष प्रस्तुतीका लागि नेपाली सेनाकाे रिहर्सल (फाेटाेफिचर)



काठमाडाैं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएकाे छ । यसकाे अन्तिम दिन शुक्रबारका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेकाे छ ।

जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेकाे छ । साथै श्वेत भैरवकाे मूर्ती सिंगारिएकाे छ । इन्द्रजात्राका दिन काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएकाे छ । 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १५:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।