Logo

खेलकुद

एएफसी यु–२० एसिया कप छनोटमा नेपाल र भुटान भिड्दै



काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट बहराइनमा आज (शनिबार)देखि सुरु हुँदै छ । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।