Logo

खेलकुद

बार्सिलोनाको सहज जीत



एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जीत निकालेको छ । शनिवार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।

यस जीतसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार ०६:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।