Logo

प्रमुख समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं । समानुपातिक तर्फको उम्मेदवार टुंग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

पार्टी कार्यलय पेरिसडाँडामा  बैठक अहिले केहि बेरपछि बस्ने भएको हो । स्थानीय पार्टी कमिटी हुदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुंगाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आईतवार ०९:०९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।