सिन्धुपाल्चोक । मेलम्ची– ११ फट्टेस्थित मेलम्ची खोलामा ह्युम पाइप हालिँदै । खोलामा ह्युमपाइप हालेपछि दुवाचौर, केउरिनि र पाँचपोखरी र हेलम्बुको केही भेगका नागरिकलाई सहज हुनेछ ।
९ आश्विन २०७९, आईतवार ११:५६
आजको तस्बिर

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार ११:५६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया