Logo

स्वास्थ्य

देशभर २४ घण्टामा थप २ हजार ६३८ जना संक्रमित थपिए



देशभर थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ६ सय ३८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।