Logo

प्रमुख समाचार

राप्रपा नेपालका कमल थापाले गरे मतदान



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय केन्द्रबाट उनले मतदान गरेका हुन् ।

थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका छन् । एमालेको चुनावको चिन्ह लिएर चुनावी मैदानमा हामिएका उनलाई एमालेकै समथर्नन रहेको छ । उनको मुख्य प्रतिस्धर्पी सत्ता गठबन्धनकी डीना उपाध्याय रहेकी छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ११:२१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।