काठमाडौं । झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ ।
बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएको हो । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियो ।
हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ ।
राजनीति
४ मंसिर २०७९, आईतवार ११:३८
काठमाडौं । झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ ।
बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएको हो । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियो ।
हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ ।
प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ११:३८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया