काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा मओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार उनले १३ हजार ३०० मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १२ हजार ७१४ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
एमालेका शिवाकोटीभन्दा माओवादीका कार्की ५८६ मतले अगाडि छन् ।




















प्रतिक्रिया