Logo

राजनीति

धोबीखोला देवीनगरका अतिक्रमित संरचनामा डोजर चलाउँदै महानर



काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला देवीनगरमा बनेका अतिक्रमित संरचनामा डाजर चाउँदै छ । महानगरपालिका वडा नम्मबर १० को धोबीखोला देवीनगरमा बनेका अतिक्रमित संरचना हटाउन लागेको हो ।

काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १२:४५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।