काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् । मध्यान्ह १२ः३० बजे कांग्रेस सांसदहरु बालुवाटार पुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो । महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका थिए । सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरुलाई बोलाएका हुन् ।गठबन्धनबाट पहिला आ
पहिला आफूलाई सरकारको नेतृत्व गर्न दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडानका बिच देउवाले कांग्रेस सांसदहरुर्ला बालुवाटार बोलाएका हुन् ।




















प्रतिक्रिया