Logo

राजनीति

प्रदीप ज्ञवालीले माओवादीलाई भने : गठबन्धन पूरै टुटाएर आउनुस्, अनि अन्तिम निर्णय हुन्छ



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन पूर्ण रुपमा टुटाएर आउन माओवादी केन्द्रलाई आग्रह गरेका छन् । गठबन्धन पूर्ण रुपमा टुेटेपछि मात्र एमालेले थप निर्णय लिने उनले बताएका हुन् ।

अनलाइनपानासँगको कुराकानीमा उपमहासचिव ज्ञवालीले भने, ‘उहाँहरु (माओवादी केन्द्र)लाई म भन्छु, गठबन्धन टुटाएर आउनुस्, अनि अन्तिम निर्णय हुन्छ ।’

बालुवाटारमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा अडान नछाडेपछि अहिले माओवादी उपमहासचिव देव गुरुङ लगायतका नेताहरु बालकोट पुगेका छन् ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १४:०१   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।