काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजनीतिक स्थिरताको पक्षमा उभिने निर्णय गरेको छ । जोसुकैको नाम अगाडि आए पनि राजनीतिक स्थिरताका लागि सहयोग गर्ने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
आज बालकोटमा बसेको संयुक्त बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा अगाडि सार्ने निर्णय लिइसकेको छ । उक्त निर्णयमा राप्रपाको पनि साथ रहने भएको छ ।




















प्रतिक्रिया