Logo

प्रमुख समाचार

नेकपा एसकाे स्थायी कमिटी बैठक शनिबार, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने



काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले शनिबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र चुनावको समीक्षा गरिने बताइएको छ ।

आफूहरुसँग सल्लाह नगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेलगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् । यस्तो स्थितिमा आफूहरुको अबको भूमिका के हुने भन्ने बारेमा बैठक केन्द्रीत रहने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार २०:०४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।