Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर : यस्तो छ आजको बजार मूल्य



सुनचाँदीको मूल्य सोमबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य स्थिर रहेँको छ ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर तोलाको १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार ११:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।