काठमाडौं । प्रतिनिधिसभा सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले यही पुस २३ गतेका लागि संसदीय दलको बैठक बोलाएका छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने छ ।
पुस २५ गतेबाट प्रारम्भ हुने प्रतिनिधिसभाको अधिवेशनलाई दृष्टिगत गर्दै संसदीय दलको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।यसैगरी कांग्रेस के
न्द्रीय कार्यसमितिको २२ पौषका लागि निर्धारित बैठक पछि सरेको छ । मिति परिवर्तन गरेर पौष २८ गते दिउँसो १ः०० बजेका लागि बोलाइएको पौडेलले जानकारी दिए ।




















प्रतिक्रिया