Logo

प्रमुख समाचार

रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ



काठमाडौं । सर्वोच्च अदालत परिसरमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्चले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको सांसद पद खारेज गरेसँगै उनका केही समर्थकले सर्वोच्च परिसरमै नाराबाजी गरेका थिए । त्यसक्रममा केहीलाई प्रहरीले पक्राउ गरेको हो ।

लामिछानेको नागरिकता विवादबारे दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै संवैधानिक इजलासले उनी सांसद बन्न अयोग्य रहेको ठहर गरेको हो ।

याे पनि…

सर्वाेच्चद्वारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज (फैसलासहित)

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा फैसला आउन लाग्दा सर्वोच्च परिसरमा बढाइयो सुरक्षा तैनाथी

‘रविमा देशप्रति बफादारिता छैन भन्ने कुरा पटक-पटक राज्यलाई ढाँट्नु र छल्नुले पुष्टि गरेको छ’

रविका वकिललाई न्यायाधीशले भने : अमेरिकी नागरिक रहेकै बेला नेपाली पासपोर्ट निकालेको तथ्य हो

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १८:०६   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।