Logo

समाचार

एनआईसी एशियाका कर्मचारीमाथि विप्लव समूहले दल्यो कालोमोसो



जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा लघुवित्तको कर्मचारीमाथि कालोमासो दलिएको छ । मासिक किस्ता उठाउन गएका एनआईसी एशिया लघुवित्तका एकजना कर्मचारीमाथि नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमासो दलेका हुन् ।

कालोमोसोको जिम्मा लिंदै नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले किस्ता र ब्याजका नाममा लघुवित्तले गाउँगाउँमा छिरेर गरेको मनपरीकाविरुद्ध अभियान थालेको बताएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १५:५५   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।