काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । उक्त रिटको इजलास चौथो क्रममा रहेको छ ।
प्रचण्डविरूद्ध रिटको पेशी आज न्यायाधीश श्रेष्ठको इजलासमा तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।




















प्रतिक्रिया