काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपालका आसिफ शेखले शतक प्रहार गरेका छन् ।
टियु क्रिकेट मैदानमा जारी खेलमा आसिफले १०१ बल खेल्दै १०० पूरा गरेका हुन् । उनले १० चौका र २ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको याे पहिलो शतकसमेत हाे ।
सिफको शतकसँगै नेपालले ३५ ओभरमा १ सय ८६ रन बनाएको छ । नेपालका अर्को ओपनर कुशल भुर्तेल ४४ रनमा अउट भए भने पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । कुशल मल्ल २ रनमा क्याच आउट भएका थिए ।
- याे पनि…




















प्रतिक्रिया