आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन् ।
नेपाललाई युएई बिरुद्ध पहिलो सफलता प्राप्त भएको छ । ललित राजबन्सीले पहिलो विकेट लिएर पहिलो सफलता दिलाएका हुन् ।
युएईले तेस्रो ओभरमै विकेट गुमाएको छ । नेपालका लागि ललितनारायण राजबंशीले तेस्रो ओभरको पाँचौ बलमा युएईका ओपनर आर्यन लक्रालाई ६ रनमा बोल्ड गरे । ७ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए । उनले पहिलो विकेटका लागि कप्तान कप्तान मोहम्मद वासिमसँग २.५ ओभरमा १९ रनको साझेदारी गरे ।




















प्रतिक्रिया