Logo

प्रमुख समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाकाे निर्णय



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले जानकारी दिए ।  प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको दिने तय भएको छ । 

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १३:२९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।