Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले विश्वासको मत लिँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए । प्रधानमन्त्रीलाई ११ दलले विश्वासको मत दिने तयारी गरेका छन् ।

विश्वासको मत दिएको नेकपा एमाले सरकारबाट बाहिरएका कारण उनले फेरि विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १३:२८   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।