Logo

अर्थ

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण



काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले आउँदो वर्ष भने ५ प्रतिशत अर्थिक वृद्धिदर हुने अनुमान गरेको छ ।

पछिल्लो समय बजार सुस्त रहेका कारण आर्थिक क्रियाकलाप खुम्चेको एडीबीले जनाएको छ । नेपालले पछिल्लो समय बढाउँदै गरेको आन्तरिक बाह्य ऋण समेत चिन्ताजकक भएको एडीबीको टिप्पणी छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १६:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।