Logo

राजनीति

विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको माओवादी समाजवादीबीच कता



काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता भएको छ। ७५ औं कम्युनिष्ट पार्टी स्थापनि दिवसको अवसरमा काठमाडौंमा खुलमञ्चमा आयोजित कार्यक्रममा पार्टी एकताको घोषणा गरेका हुन् ।

पार्टी एकता घोषणा गर्दै १४ बुँदे सहमति गरेका छन् । द्वन्द्वकालिन मुद्दा, सरकारसँग भएको तीन बुँदे सहमति, वैज्ञानिक समाजवादलगायतका बिषयलाई कार्यन्वयको लागि जोड दिने बताएका छन् ।

यस्तै, दुई पार्टीबीच केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति, स्थानीय तहहरु साथै जवस, विभागहरुमा एकताको भाव अनुरुप कमिटी निर्माण गर्ने सहमति गरेका छन्।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १५:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।