Logo

राजनीति

चितवन-२ को मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति



चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् । कांग्रेस उम्मेदवार श्रेष्ठले मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ११:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।