Logo

प्रमुख समाचार

संसदमै अर्धनग्न भएका सांसद सिंह भन्छन्- ‘यो बाहेक म सङ विकल्प थिएन’



काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसदमै लुगा खोलेर अनौठो व्यवहार प्रदर्शन गरेका छन् । भ्रष्टाचारको विषयमा बोल्न समय नदिएपछि उनले लुगा खोलेर विरोध जनाएकाे बताएका छन् ।

सिंहले सामाजिक संजालमा लेखेका छन्, ‘भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन, यो बाहेक म सङ विकल्प थिएन।’

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १३:२७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।