काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेता बालृकष्ण खाणलाई नेपाली कांग्रेसले निलम्बन नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको छ । आइतबार बिहान १० बजे नेविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरे ।
भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित त्रिचन्द्र क्याम्पस प्रांगणमा आयोजना गरिएको विरोध प्रदर्शनमा खाणलाई किन निलम्बन नगरेको भन्दै सभापतिलाई प्रश्न गरेका छन् ।





















प्रतिक्रिया