Logo

प्रमुख समाचार

संसद्‍मा प्रधानमन्त्रीलाई २० सांसदकाे प्रश्न, कसको प्रश्न के थियो ? (प्रश्नसहित)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार प्रतिधिसभाका २० सांसदले प्रश्न गरेका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक दिनको बैठकमा बढीमा १५ सांसदले मात्र प्रश्न गर्न पाउने नियम निलम्बन गरिएको थियो ।

नियमावली आज एक दिनका लागि मात्र निलम्बन गरिएको हो । एक सांसद मात्र भएका नेमकिपा, जनमोर्चा तथा स्वतन्त्र सांसदहरुले आफूहरुले पनि प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउनुपर्ने अडान नछाडेपछि नियमावली नै निलम्बन गरेर २० सांसदलाई प्रश्न सोध्ने अवसर दिइएको थियो ।

बैठकमा सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी, लडाकु शिविर जस्ता प्रकरणबारे प्रश्न गरेका थिए । यस्तै नागरिकता विधेयक, प्रधानमन्त्रीको भारत भ्रमण लगायतका विषयमा पनि सांसदहरुले प्रश्न गरेका थिए ।

कुन सांसदको प्रश्न के थियो ?

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १७:५४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।