काठमाडौं । सर्वोच्च अदालतले आरक्षणको व्यवस्थासहित ९ महिनाभित्र संघीय निजामती सेवा ऐन जारी गर्न आदेश जारी गरेको छ । लोकसेवा आयोग र सार्वजनिक संस्थाको कर्मचारी भर्ना सूचनामा थारू समुदायलाई आरक्षण नदिइएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चका सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गत माघ २४ गते यस रिटमा फैसला गरेको थियो । त्यसैको पूर्णपाठ जारी गर्दै संविधानको सामाजिक न्यायको हकअन्तर्गत समेटेका सबै वर्ग र समूहलाई कानूनमै आरक्षण दिन सरकारका नाममा आदेश जारी गरेको हो ।
पूर्णपाठ हेर्नुहाेस् :–




















प्रतिक्रिया