काठमाडौं । नेकपा एमालेकाे संसदीय दलकाे बैठक आज (शनिबार) बस्दै छ । बैठक दिउँसाे २ बजे संघीय संसदको ल्होत्से हलमा बस्नेछ ।
बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने सांसद महेश बर्तौलाले बताए । बैठकमा अन्य समसामयिक बिषयमा पनि कुराकानी हुनेछ ।
राजनीति
६ जेष्ठ २०८०, शनिबार १३:२३
काठमाडौं । नेकपा एमालेकाे संसदीय दलकाे बैठक आज (शनिबार) बस्दै छ । बैठक दिउँसाे २ बजे संघीय संसदको ल्होत्से हलमा बस्नेछ ।
बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने सांसद महेश बर्तौलाले बताए । बैठकमा अन्य समसामयिक बिषयमा पनि कुराकानी हुनेछ ।
प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार १३:२३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया