Logo

अर्थ

कर्णाली सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)



काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबारको बैठकमा सरकारको तर्फबाट नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् ।

यस्तो कर्णाली सरकारको नीति तथा कार्यक्रम

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार २०:५९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।