Logo

अर्थ

प्रभु बैंकका सञ्चालक राईको राजीनामा स्वीकृत



काठमाडौं । प्रभु बैंकका सञ्चालक मनबहादुर राई (संस्थापक समूह) ले दिएको राजीनामा स्वीकृत भएको छ । राईले दिएको राजीनामा असार १५ गते बसेको सञ्चालक समितिको २सय ९७ औं बैठकले स्वीकृत गरेको जनाइएको छ । उनले आफ्नो घरायसी व्यवहारिक कारणले सञ्चालक पदबाट राजीनामा दिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १८:२२   :  बजे

576
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।