काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार छापावाल सुन तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी पनि आइतबारकै मूल्य १३९५ रुपैयाँमा कारोबार भएको छ ।




















प्रतिक्रिया