काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघमा सदस्यहरु मनोनयन गरेका छन् ।
सोमबार साँझ देउवाले नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन गरेका हुन् ।
दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति अब ७ सय १० सदस्यीय भएको छ ।




















प्रतिक्रिया