Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दलको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसिरहेको छ ।

प्रतिनिधिसभा बैठक स्थगित भए लगत्तै नयाँ बानेश्वरमा नै संसदीय दलको बैठक बसेको हो ।

अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १४:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।