काठमाडौं । नेकपा एमालेले सुन प्रकरण र संसद अवराेधका विषयमा विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
ललितपुरस्थित नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।
वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टले जानकारी दिए ।




















प्रतिक्रिया