Logo

राजनीति

७१औं स्थापना दिवस विभिन्न सृजनात्मक कार्यक्रम गरेर मनाउन तरुण दलको परिपत्र



काठमाडौं । नेपाल तरुण दलले आफ्नो ७१औं स्थापना दिनस विभिन्न रचतात्मक तथा सृजनात्मक कार्यक्रम गरेर हर्षोल्लासका साथ मनाउन सबै जिल्ला समितिलाई परिपत्र गरेको छ । तरुण दलले कार्तिक १० गते स्थापना दिवस मनाउँदै छ ।

अध्यक्ष विद्वान गुरुङद्वारा जारी परिपत्रमा सचनात्मक तथा सृजनात्मक कार्यक्रसहित स्थापना दिवस मनाउन भनिएको छ । साथै सबै जिल्ला कार्यसमितिलाई आआफ्नो जिल्लामा गरिएका विविध कार्यक्रमहरूको जानकारी दलको केन्द्रीय कार्यालयलाई गराउने पनि भनिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १६:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।