Logo

प्रमुख समाचार

अबको दुई महिनाभित्र प्रचण्ड नेतृत्वको सरकार ढल्छ : सुरेन्द्र पाण्डे



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारको आयु मंसिरसम्म मात्रै भएको बताएका छन् ।

रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशमा भएको नयाँ सत्ता समीकरणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु बढीमा दुई महिना रहेको बताएका हुन् ।

संघीय सरकारको समीकरण परिवर्तनको सवालमा आफूलाई केही तथ्य र सूचनाहरू प्राप्त भएको दाबी उनको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ०८:५०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।