Logo

प्रमुख समाचार

दल परिवर्तनसँगै प्रभु साहकी पत्नी रिनाको मेयर पद चैट



काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गुमेकाे छ । प्रतिनिधिसभा सदस्य प्रभु साह पन्ती रिनाले आफू निर्वाचित भएकाे पार्टी नेकपा एमाले परित्याग गरेपछि पद गुमाेकाे हाे ।

मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै रिनाकाे प्रमुख पद रिक्त भएको जनाएको हो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट निर्वाचित भएकी थिइन् । तर पछि उनले एमाले त्याग गरी प्रभु साह नेतृत्वकाे आम जनता पार्टीकाे सदस्यता लिएकी थिइन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १२:१५   :  बजे

354
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।