Logo

प्रमुख समाचार

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बुधबार बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह १२:४५ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, जाजरकोट भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार ०७:५८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।