विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूबीच छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको छ । सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच याे सहमति जुटेकाे हाे ।
नेकपा एसका एक नेताका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एसले र जसपाले १–१ मन्त्री पाउने गरी सहमति भएको छ । जसपाले भने यसअघि नै तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ ।




















प्रतिक्रिया