Logo

प्रमुख समाचार

युवासंघमय तीनकुने [तस्बिरहरू]



काठमाडौं- काठमाडौंको तीनकुनेमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघले प्रदर्शन गरिरहेको छ।

सयौंको संख्यामा उपस्थित प्रदर्शनकारीले नेपालको झन्डा र पार्टीको झन्डा बोकेर नारा लगाइरहेका छन्। उता बल्खुमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शन जारी छ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १४:०४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।