Logo

खेलकुद

सुपर लिगः धनगढी र विरगञ्ज भिड्दै



काठमाडौं- नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन्।

आजको खेलमा विरगञ्ज युनाइटेड र धनगढी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ।

दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार ०६:५२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।