Logo

राजनीति

स्वर्णिम वाग्ले बने रास्वपाको दाेस्राे वरीयताकाे उपसभापति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।

डा. वाग्लेलाई कायम रहेका अर्का उपसभापति डीपी अर्यालपछिको वरीयता तोकिएको छ । उपसभापतिमा दाेस्राे वरीयता पाएका उनी पार्टीकाे तेस्राे वरीयतामा रहने भएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १८:२७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।