काठमाडौं– नेपाल सुपर लिगमा आज दुई टोली बीचमा प्रतिस्पर्धा हुने भएको छ।
आजको खेलमा वीरगञ्ज युनाइटेड र झापा फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदै छ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने सो खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ।
खेलकुद
२२ मंसिर २०८०, शुक्रबार ०७:०७
काठमाडौं– नेपाल सुपर लिगमा आज दुई टोली बीचमा प्रतिस्पर्धा हुने भएको छ।
आजको खेलमा वीरगञ्ज युनाइटेड र झापा फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदै छ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने सो खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ।
प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ०७:०७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया