काठमाडाैं । नेपाल तरण दलका अध्यक्ष विद्वान गुरुङले संघकाे केन्द्रीय कार्यसमिति र जिल्ला अधक्ष्यहरूको संयुक्त बैठक बाेलाएका छन् ।
कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलका सूचना अनुसार बैठक मंसिर २७ गते बुधबार बिहान ११ :०० बजे भक्तपुर पार्टी प्यालेसमा बाेलाइएकाे छ ।
पाेखरेलका अनुसार बैठकमा भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण लगायतका विषयमा छलफल तथा निर्णय लिइने छ ।





















प्रतिक्रिया