काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य तीन रुपैयाँ घटेको छ ।
भोलि बिहान एक बजेदेखि लागू हुनेगरी मूल्य घटेको हो । आयल निगमले एक सूचना जारी गरी मूल्य घटेको जनाएको हो ।
अन्तर्राष्ट्रिय स्तरमा आएको मूल्यको गिरावटका कारण मूल्य घटेको निगमले जनाएको छ ।





















प्रतिक्रिया